Rule 37
परियोजनाको दायित्व सर्ने
परियोजना सम्पन्न भएपछि परियोजनाको सबै अधिकार र दायित्व तथा सम्पत्ति विभागले तोकेको सिंचाइ कार्यालयमा सर्नेछ ।